नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला ४ हजार २ सय रुपैयाँले बढेर तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला २ हजार १६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया