नेपाली बजारमा आज २०८१ (चैत्र ३१ गते) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर तोलाको १ लाख ८६ हजार रुपैयाँमा पुगेको हो।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया