आज सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ५ गते
आज सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर
AdvertisementAds

आज जेठ ५ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ८४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ। अघिल्लो दिन, आईतबार, छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। गत शुक्रबारको मूल्यलाई आधार मानेर आज दोस्रो दिन पनि चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमै कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स