नेपाली बजारमा आज २०८२ (वैशाख २२ गते) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा किनबेच हुँदैछ ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया