नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला ६ सयले बढेर तोलाको १ लाख ७६ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर तोलाको २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया