नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला ११ सयले बढेर तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ७६ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको २ हजार ३५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया