नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ।
छापावाला सुनको मूल्य प्रतितोला २ सयले घटेर तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आज पनि तोलाको १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया