नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ।
छापावाला सुनको मूल्य प्रतितोला ६ सयले घटेर तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आज पनि तोलाको १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया