SHAREHUBSHAREHUB

सुनको मूल्यमा आज उच्च अंकको गिरावट, एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ३० गते
AdvertisementAds
सुनको मूल्यमा आज उच्च अंकको गिरावट, एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँले
AdvertisementAds

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट आएको छ।

एकैदिन सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स