SHAREHUBSHAREHUB

सुनको मूल्यमा उच्च अंकको गिरावट, एकैदिन घट्यो ७ हजार ९ सय रुपैयाँले

AdvertisementAds
सुनको मूल्यमा उच्च अंकको गिरावट, एकैदिन घट्यो ७ हजार ९ सय रुपैयाँले
AdvertisementAds

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा ७,९०० रुपैयाँले घटेर २,६२,१०० रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुन तोलामा २,७०,००० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर ४,५९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४,८९५ रुपैयाँमा कारोबार भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स