नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेर तोलाको एक लाख ८६ हजार ८०० रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ९० हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच हुँदैछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया