आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार ३०० रुपैयाँ पुगेको हो।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि भने १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५ रुपैयाँमा किनबेच भइरहेको छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया