नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेर एक लाख ९२ हजार रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर दुई हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया