गोदावरी स्टिल लिमिटेडले आईपीओ प्रस्ताव सहित आगामी वैशाख २६ गते १०औं वार्षिक साधारणसभा बोलाएको छ। सभा दिउँसो १ बजे ग्वार्कोस्थित कम्पनीको मुख्य कार्यालयमा आयोजना हुनेछ।
पब्लिक कम्पनी बनेपछिको यो पहिलो साधारण सभाले साधारण सेयर निष्काशन (आईपीओ) र सेयर मूल्य निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ।
साथै, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन, चालू वर्षका लागि लेखापरीक्षक नियुक्ति, र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने जस्ता अन्य प्रस्तावहरू पनि सभामा पारित गरिनेछ।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया