नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा उच्च अंक प्राप्त गरेको दाबी गरेका छन्। शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ प्रतिशत र २०७९/८० मा ९८.९४ प्रतिशत अंक प्राप्त गरेको जानकारी गराए।
उनका अनुसार, आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकन प्रक्रिया अगाडि बढिरहेको छ। घिसिङले २०७८ साउन २५ गतेबाट दोस्रो कार्यकाल सुरु गरेका थिए। कार्यकाल प्रारम्भसँगै ऊर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता भएको र उक्त सम्झौताअनुसार आफूले लगातार उच्च अंक प्राप्त गरेको उनले बताए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया