SHAREHUBSHAREHUB

जेनजी आन्दोलन: केपी ओलीको स्थान हद फुकुवा

AdvertisementAds
जेनजी आन्दोलन: केपी ओलीको स्थान हद फुकुवा
AdvertisementAds

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले असोज १२ गते स्थान हद लगाएको थियो।

ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य अब समाप्त भइसकेको र जेनजी आन्दोलनसँग सम्बन्धित सोधपुछको काम पूरा भएकोले यो कदम उठाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स