insta insta

गरिमा विकास बैंकले ऋण नतिर्नेको ३ पुस्ते विवरण सार्वजनिक गर्यो, ३५ दिनभित्र भुक्तानी नगरे धितो लिलाम हुने [सूचनासहित]

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
गरिमा विकास बैंकले ऋण नतिर्नेको ३ पुस्ते विवरण सार्वजनिक गर्यो, ३५ दिनभित्र भुक्तानी नगरे धितो लिलाम हुने [सूचनासहित]
Advertisement Ads

गरिमा विकास बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीहरूलाई ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकबाट कर्जा लिएका तर पटक-पटकको ताकेतापछि पनि साँवा र ब्याज भुक्तानी नगर्ने व्यक्ति तथा संस्थाहरूलाई यो अन्तिम मौका दिइएको हो।

सूचना प्रकाशित भएको मिति फाल्गुन २७ गते बाट ३५ दिनभित्र सम्पूर्ण बक्यौता चुक्ता नगरेमा बैंकले धितो लिलाम बिक्री गरी वा अन्य कानूनी प्रक्रियामार्फत आफ्नो रकम असुल गर्ने चेतावनी दिएको छ। यसमा विभिन्न शाखाका दर्जनौं ऋणी र जमानीकर्ताको विवरण उल्लेख गरिएको छ।

Notice garima bank loan repayment notice 1773210706991 scaled https://bajarkochirfar.com/garima-bikas-bank-has-made-public-the-details-of-3-generations-of-loan-defaulters-if-payment-is-not-made-within-35-days-the-collateral-will-be-auctioned-with-notice | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स