सर्वोच्चको आदेशपछि आयोगले रोक्यो पदाधिकारीको सम्पत्ति विवरण सङ्कलन र छानबिन प्रक्रिया

सर्वोच्चको आदेशपछि आयोगले रोक्यो पदाधिकारीको सम्पत्ति विवरण सङ्कलन र छानबिन प्रक्रिया

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सो कार्य स्थगित गरिएको जनाएको हो ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो ।

आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो ।

Stay Updated With 41 https://bajarkochirfar.com/following-the-supreme-courts-order-the-commission-stopped-the-collection-and-investigation-process-of-property-details-of-officials | %tags
यो पनि पढ्नुहोस

सम्पत्ति छानबिन आयोगलाई सर्वोच्चको रोक, कसैको पनि सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स