बजेट कार्यान्वयनका लागि अर्थमन्त्री वाग्लेले सुरु गरे उच्चस्तरीय छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री वाग्लेले सुरु गरे उच्चस्तरीय छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा उच्चस्तरीय छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा जारी बैठकमा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भइरहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ।

WhatsApp Image 2026 07 20 at 12.00.57 https://bajarkochirfar.com/finance-minister-wagle-initiates-high-level-discussions-for-budget-implementation | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स