Adsआज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।AdsAdsAdsबैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
२०८३ आश्विन २२ गते अर्थतन्त्र ७३ प्रतिशत नागरिक अझै काउन्टरमै विद्युत् महसुल तिर्छन्, डिजिटल भुक्तानी गर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल
२०८३ आश्विन २२ गते वाह ! राजनीति अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
प्रतिकृया