insta insta

१४ वटा निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने

१४ वटा निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने
Advertisement Ads

सरकारले १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ। विभिन्न सार्वजनिक निकायले तोकिएको ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सम्बन्धित निकायहरूले ती कम्पनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अनुगमन कार्यालयले प्रक्रिया अघि बढाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै, कालोसूचीमा राखिनु नपर्ने कुनै आधार वा प्रमाण भए ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सम्बन्धित कम्पनीहरूलाई आग्रह गरेको छ। तोकिएको समयभित्र स्पष्टीकरण नआएमा ती कम्पनीहरूलाई कानून बमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

dddddddddddddddddfrewfgtw NYlmdX7V7T https://bajarkochirfar.com/final-warning-to-14-construction-companies-may-be-blacklisted-if-they-fail-to-provide-clarification-within-seven-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स