एलन मस्कको एक्स (ट्विटर)ले दियो नेपालमा दर्ता हुन आधिकारिक निवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २० गते
एलन मस्कको एक्स (ट्विटर)ले दियो नेपालमा दर्ता हुन आधिकारिक निवेदन

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ ।

अर्बपति एलन मस्कको स्वामित्वमा रहेको एक्स (ट्विटर) ले नेपालमा दर्ता हुन आधिकारिक निवेदन दिएको छ भने चिनियाँ सामाजिक सञ्जाल वीच्याट ले पनि दर्ताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स