नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले फागुन २१ गते प्रतिनिधिसभा चुनाव तय मितिमा नै हुने स्पष्ट पारे। उनले भने, “चुनाव एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ र कांग्रेसले बहुमत ल्याउँछ।”
खड्काले कांग्रेस फुटेको छैन र पार्टी एउटै रहेको दाबी पनि गरे। उनले भने, “कांग्रेस फुटेको छैन, एउटै छ, शेरबहादुर देउवाको नेतृत्वमा छ।”


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया