राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल अर्याल (डीपी) ले काठमाडौँमा मतदान गरेका छन् ।
उपसभापति अर्यालले काठमाडौँ महानगरपालिका–१६, बालाजु रिङरोडस्थित एभरेडी ब्याट्री कारखाना परिसरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन ।
अर्यालले बिहीबार दिउँसो करिब ३ः३० बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्दै सम्पूर्णलाई मतदानमा सरिक हुन आग्रह गरेका थिए। अर्याल काठमाडौँ क्षेत्र नम्बर–९ बाट रास्वपाका प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवारसमेत हुन ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया