स्याङ्जामा एक मतदान केन्द्रमा केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ अन्तर्गत वालिङ नगरपालिका–१० स्थित मोदीखोलामा रहेको बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा केहीबेरका लागि मतदान स्थगित भएको थियो।
मतदान अधिकृतले प्रत्यक्षतर्फको मतपत्रमा हस्ताक्षर नगरेको विषयमा विवाद भएपछि मतदान अवरुद्ध भएको थियो।
केही समय छलफलपछि पुनः मतदान सुरु गरिएको हो।






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया