निर्वाचन अपडेट : पाँच घण्टामा देशभर करिब ३२ लाख मतदान: काठमाडौंमा उत्साह, मधेशमा सुस्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : पाँच घण्टामा देशभर करिब ३२ लाख मतदान: काठमाडौंमा उत्साह, मधेशमा सुस्त

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदानको पाँच घण्टामा देशभर करिब ३२ लाख मत खसेको छ।

मध्यान्ह १२ बजेसम्म देशभर ३१ लाख ९० हजार ८८ मत खसेको निर्वाचन विवरणमा उल्लेख छ। यो कुल मतदाताको करिब १६ दशमलव ८८ प्रतिशत हो।

प्रदेशगत विवरणअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५ दशमलव ५५ प्रतिशत मत खसेको छ। भने सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ, जहाँ १० दशमलव ४६ प्रतिशत मत खसेको तथ्यांक प्राप्त भएको छ।

13bb00e6 018f 4a04 8af9 1f3ccef4301d https://bajarkochirfar.com/election-update-nearly-3-2-million-votes-cast-across-the-country-in-five-hours-excitement-in-kathmandu-sluggishness-in-madhesh | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स