काठमाडौं जिल्लामा बिहान ११ बजेसम्म करिब २२ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म काठमाडौंमा करिब १ लाख ५५ हजार मत खसिसकेको छ। जिल्लामा कुल मतदाता संख्या ७ लाख १० हजार रहेको छ।
सबै मतदान केन्द्रमा हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको उनले जानकारी दिएका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया