रोल्पामा आज (सोमबार) बिहान ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा रोल्पाको इरिवाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का रोल्पासहित आसपासका जिल्लामा पनि महसुस गरिएको जनाइएको छ।
हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिबारे कुनै जानकारी सार्वजनिक भएको छैन।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया