राजावादी अभियन्ता दुर्गा प्रसाई प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्न सिंहदरबार पुगेका छन्।
प्रसाई समूहले फेरि आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले पुनः वार्ताका लागि उनीहरूलाई बोलाएकी थिइन्। त्यसअनुसार, प्रसाई दलबलसहित शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका हुन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया