सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
आज नेप्से परिसूचक १२.०४ अङ्कले घटेर २६६१.६४ मा बन्द भएको छ। १३ उपसमूह बाहेक ५ उपसमूहको बाहेक सबैको घटेको छ। आज ११ अर्ब ६५ करोड कारोबार भएको छ। यस दिन ३१५ कम्पनीका ३ करोड ७ लाख सेयर कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
नेप्से १२.०४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १२.०४ अङ्कले घट्दा ९६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र आइसिएफसि फाइनान्स रहेको छ।
नेप्से १२.०४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १२.०४ अङ्कले घट्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नारायणी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, इस्टर्न हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंक रहेको छ।