राजधानीमा सम्भावित सुरक्षा चुनौतीको मूल्यांकन तथा रणनीति बनाउन काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठक आज साँझ ७ बजे बस्ने भएको छ। जेठ १५ गतेका लागि तय भएका विभिन्न राजनीतिक दलका कार्यक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको हो।
उक्त दिन राजावादी समूह र एमालेले छुट्टाछुट्टै कार्यक्रम गर्ने तयारी गरेका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया