नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा अब सेयर नहुने डिम्याट खाता रोक्का हुने व्यवस्था गरेको छ। बोर्डले सो नयाँ व्यवस्थाबारे सीडीएससीलाई निर्देशन समेत दिइसकेको छ।
पाँच वर्षदेखि नवीकरण नभएका र खातामा कुनै धितोपत्र नभएका डिम्याट खातालाई बन्द गर्ने व्यवस्था लागू गरिनेछ। डिम्याट खाता बन्द गर्दा नवीकरण शुल्क नआएमा छुट दिने र शुल्क प्राप्त भएपछि मात्र निक्षेप सदस्यले केन्द्रीय निक्षेप कम्पनीलाई दस्तुर बुझाउने व्यवस्था समेत विनियममा परिमार्जन गरी बोर्डमा पेश गर्न निर्देशन दिइएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया