विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनेसँगै उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा अध्यागमनले सोमबार भट्टलाई कालोसूचीमा राखेको हो। यससँगै उनी बिना सरकारी स्वीकृति विदेश जान नपाउने भएका छन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया