नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको फुटले आगामी निर्वाचनमा कुनै असर नपर्ने बताएका छन्।
भरतपुर महानगरको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले भने कि ठूलो पार्टी विभाजन हुनु कसैका लागि राम्रो नभए पनि निर्वाचनमा कुनै समस्या नहुने बताएका छन्। उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकायसँग कुरा गर्दा पनि यही जवाफ पाएको दाबी गरे।
प्रचण्डले सबै पार्टीहरू निर्वाचनतिर केन्द्रित भएकाले मतदाता र नागरिकहरूले निर्वाचन हुनेमा ढुक्क हुन सक्ने बताए। साथै, आफ्नो दलबाट प्रत्यक्षतर्फ टिकट वितरण प्रक्रिया सुरु भइसकेको जानकारी पनि उनले दिएका छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया