संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बधाई व्यक्त गर्दै भनेको छ: “नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई। अमेरिका आपसी समृद्धि र क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक छ।”
यसरी, अमेरिकाले नेपालसँग सहकार्य गर्न आफ्नो तत्परता प्रकट गरेको छ।


प्रतिकृया