बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका प्रदर्शनकारीलाई एम्बुलेन्समार्फत नजिकका अस्पतालहरूमा पुर्याइएको छ। सिभिल र एभरेस्ट अस्पताल दुवै घाइतेले भरिएका छन्।
एम्बुलेन्स एकपछि अर्को गर्दै अस्पताल पुगेपछि भित्रका सामान्य बिरामीलाई समेत अन्यत्र सारिएको छ। आवश्यकताअनुसार कतिपय बेड बाहिरै निकालेर उपचार भइरहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया