अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) लाई गत वर्ष जेठमा फ्रान्स भ्रमणमा सचिवालयका सदस्यहरूलाई कर्मचारीको रूपमा सहभागी गराएको विषयमा जानकारी दिन आग्रह गरेको छ।
मेयर साह कान्स फिल्म फेस्टिभलका कार्यक्रममा सहभागी भएका थिए र त्यहाँ उनको सम्मानमा रिसेप्सन पनि भएको थियो। भ्रमणबेला सचिवालयका दुई कर्मचारीलाई पनि भ्रमणमा लगेपछि उजुरी परेपछि अख्तियारले सो विषयमा स्पष्ट जवाफ मागेको हो।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया