insta insta

मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर, पाँचौँ स्थानमा झरे गृहमन्त्री गुरुङ

मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर, पाँचौँ स्थानमा झरे गृहमन्त्री गुरुङ
Advertisement Ads

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को कार्यविभाजन तथा मर्यादाक्रममा हेरफेर गरेका छन्। चैत २४ गते जारी विज्ञप्तिअनुसार नयाँ कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

हेरफेरअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै, डा. स्वर्णिम वाग्ले लाई अर्थ मन्त्रालय र शिशिर खनाल लाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैबीच, गृह मन्त्री सुधन गुरुङ को मर्यादाक्रम घटाइएको छ। यसअघि तेस्रो स्थानमा रहेका उनी नयाँ सूचीमा पाँचौं स्थानमा झरेका छन्।

cabinet portfolios reshuffled notice 1775545567945 https://bajarkochirfar.com/changes-in-the-hierarchy-of-the-council-of-ministers-home-minister-gurung-drops-to-fifth-place | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स