भोलिदेखि हावाहुरीसहित झरी पर्ने सम्भावना

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १२ गते
भोलिदेखि हावाहुरीसहित झरी पर्ने सम्भावना

यो साताको अन्त्यतिर हल्का देखि मध्यम वर्षा र हावाहुरी चल्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले भोलि शुक्रबार र शनिबार पश्चिमी वायु सक्रिय भएर हल्का देखि मध्यम वर्षा र हावाहुरी हुने अनुमान गरेको छ। विभागका अनुसार पश्चिमी वायु सक्रिय हुँदा हावाहुरी, मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा पर्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले अहिलको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्म वर्षा हुन सक्ने देखाएका छन् तर पूर्वी नेपालमा बढी र पश्चिमी नेपालमा कम प्रभाव पर्ने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स