नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कार्तिक २३ गते आइतबार बुङ्गल हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ।
कम्पनीको कुल ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले पहिलो कारोबारका लागि बुङ्गल हाइड्रो इनर्जी लिमिटेडलाई न्यूनतम १०० रुपैयाँ ८८ पैसा र अधिकतम ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा भोलि सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल बीयूएनजीएएल (BUNAGL) रहेको छ।


















प्रतिकृया