नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले बैंकमा लगानी गर्नेहरू आफ्नो १०० रुपैयाँको सेयर ४० मै बेच्न तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार १९) उनले बैंकर र व्यवसायी छुट्टिनुपर्ने भए पनि हाल त्यो स्थिति नरहेको उल्लेख गरे ।
“बैंकमा लगानी गर्नेहरू अहिले निरुत्साहित छन् । १०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न खोज्दै छन् । मलाई एउटा साथीले लगानीकर्ता खोज्न लगाउँदै थिए,” उनले भने ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गरिनुपर्नेमा उनले जोड दिए।










![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया