नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) फेरि फुटेको छ। चिरञ्जीवी ढकाल नेतृत्वको समूहले विद्रोह गर्दै नेकपा (माओवादी)बाट अलग भएको हो।
विद्रोही ढकाल समूहका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। एक कार्यक्रमकाबीच नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले ढकाल समूहलाई पार्टीमा प्रवेश गराएका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया