बेष्ट फाइनान्स कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीले बुधबार सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने लागिएको जनाएको हो। गत कात्तिक १४ गते सम्पन्न कम्पनीको २७ औँ वार्षिक साधारणसभाबाट पारित विशेष प्रस्ताव र नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिबमोजिम शेयर संरचना परिवर्तन लागिएको कम्पनीले जनाएको छ।
हाल कम्पनीमा संस्थापकको ६१.४२ प्रतिशत र सर्वसाधारणको ३८.५८ प्रतिशत सेयर स्वामित्व रहेको छ। अब संरचना परिमार्जन गर्दै कम्पनीमा संस्थापक ५१.४२ प्रतिशत र सर्वसाधारणको ४८.५८ प्रतिशत कायम गर्न लागिएको छ।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया