बेष्ट फाइनान्स कम्पनीको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख

बेष्ट फाइनान्स कम्पनीको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बेष्ट फाइनान्स कम्पनी लिमिटेडको परिवर्तित सेयर संरचना अभिलेख गरेको छ । नेप्सेमा सूचीकृत बेष्ट फाइनान्स कम्पनीको ८९ लाख ०४ हजार २४२.३६ कित्ता सेयर मध्ये परिवर्तित पूंजी संरचना पश्चात संस्थापक समूहतर्फ ५१.४२ प्रतिशत (४५ लाख ७८ हजार ५६१.४२ कित्ता) र सर्वसाधारण समूहतर्फ ४८.५८ (४३ लाख २५ हजार ६८०.९४ कित्ता ) आजदेखि अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

Screenshot 27 3 2025 16225 www.nepalstock.com https://bajarkochirfar.com/best-finance-companys-changed-share-structure-recorded-in-nepse | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स