बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?
Advertisement Ads

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ बाँडफाँड आज असोज ५ गते सोमबार बिहान ९ बजे गर्ने तयारी गरिएको हो।

कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता आईपीओ निष्काशन गरेको थियो।

आईपीओ बाँडफाँडपछि ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। मागभन्दा धेरै आवेदन परेकाले बाँकी आवेदकको हात भने खाली हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स