जनकपुर जान रवि लामिछाने सहित विमानस्थल पुगे बालेन

जनकपुर जान रवि लामिछाने सहित विमानस्थल पुगे बालेन
File Photo
AdvertisementAds

बालेन शाह जनकपुर जानका लागि विमानस्थल पुगेका छन्। उनी पार्टी सभापति रवि लामिछाने र अन्य नेताहरूसँगै जनकपुर जान त्रिभुवन विमानस्थल पुगेका हुन्। बालेनले भोलिदेखि जनकपुरबाट औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स