सानिमा बैंकद्वारा कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्ति आह्वान

Jun 14, 2026

सानिमा बैंकले काठमाडौं उपत्यका बाहिरका आफ्ना शाखाहरू मार्फत कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। बैंकले छनोट भएका प्रत्येक विद्यार्थीलाई शैक्षिक शुल्क र सामग्रीका अतिरिक्त मासिक २ हजार रुपैयाँ नगद वृत्ति समेत प्रदान गर्नेछ।

इच्छुक विद्यार्थीले २०८३ श्रावण १५ गतेभित्र बैंकको सम्बन्धित शाखा कार्यालयहरूमा निःशुल्क आवेदन फारम बुझाउनु पर्नेछ। यसका लागि सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको हुनुपर्ने र तोकिएका आवश्यक कागजातहरू संलग्न गर्नुपर्ने बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स