कृषि विकास बैंक लिमिटेडले फायरवालको लाइसेन्स सब्सक्रिप्सन, सपोर्ट र पार्ट वारेन्टी नवीकरणका लागि योग्य बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको छ। यो खरिद प्रक्रिया राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र अन्तर्गत सञ्चालन हुने बैंकले जनाएको छ।
इच्छुक बोलपत्रदाताले ३,००० रुपैयाँ दस्तुर बुझाई असार ९, २०८३ (जुन २३, २०२६) को दिउँसो १२:०० बजेभित्र ई-जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। बोलपत्रसँगै १ लाख ७० हजार रुपैयाँ बराबरको बिड सेक्युरिटी पेश गर्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Agriculture Development Bank Limited
ADBL|Banking
Last Traded Price
Rs. 300.00
3.00
(1.01%)
HighRs. 311.80
LowRs. 295.10
OpenRs. 311.80
Volume28,616
Updated on: Sep 7, 2026 14:59
