‘बजारको चिरफार’ साप्ताहिक रूपमा प्रशारण हुने कार्यक्रम हो, जहाँ हामी समसामयिक घटनाक्रमको चर्चा र विश्लेषण प्रस्तुत गर्छौं। कार्यक्रमको मुख्य फोकस सेयरबजारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित पार्न सक्ने विषयवस्तुहरूमाथि रहन्छ।
आजको १४औं एपिसोडमा हामीले आगामी बजेट तथा मौद्रिक नीतिले सेयरबजारमा पार्न सक्ने सम्भावित प्रभावहरूबारे पूर्वानुमानसहित विश्लेषण गरेका छौं।

![bizshort | सेयर बजारलाई प्रभावित पार्न सक्ने घटनाहरुको चिरफार [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/analysis-of-events-that-may-affect-the-stock-market-3 Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | सेयर बजारलाई प्रभावित पार्न सक्ने घटनाहरुको चिरफार [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/analysis-of-events-that-may-affect-the-stock-market-3 Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | सेयर बजारलाई प्रभावित पार्न सक्ने घटनाहरुको चिरफार [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/analysis-of-events-that-may-affect-the-stock-market-3 Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)














प्रतिकृया