लोकप्रिय गायीका रचना रिमालले एक फेसबुक पेजlले आफ्नो नाम जोडेर फेसबुकमा झुटो समाचार फैलाइएको प्रति आपत्ति जनाउँदै साइबर ब्यूरोमा उजुरी गर्ने चेतावनी दिएकी छन्।
समाचारमा उक्त पेजले रिमालको नाम क्रिकेटरसँग जोडेर बिहे हुन लागेको भन्दै भ्रामक पोस्ट गरेको थियो। पोस्टमा १५ सयभन्दा बढीले प्रतिक्रिया जनाइसकेका छन् भने हजारौंको फिडमा यो समाचार पुगिसकेको छ। सोही पोस्टको कमेन्टमा गायिका रिमालले साइबर ब्युरोमा उजुरी दिने चेतावनी दिँदै ” साइबर ब्युरोमै भेट होला जस्तो छ पेज एड्मिन लाई। ” भनेर लेखेकी छिन्।
यसअघि पनि यस्तै घटना गायीका समिक्षा अधिकारीसँग भएको थियो। समिक्षा अधिकारीले एआई प्रयोग गरेर आफ्नो चरित्रहत्या गर्ने गरी भिडियो बनाइएको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी थिइन्।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया